बढ्दो तनावप्रति साझा चिन्ता, आपसी सद्भाव कायम गर्न अपिल
onlinekhabar.com · Thu Jul 30 16:00:58 GMT 2026

१४ साउन, काठमाडौं । सुनसरी, सिराहा लगायत क्षेत्रमा फैलिएको तनावप्रति चिन्ता गर्दै राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सद्भावको अपिल गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको रास्वपाले आपसी संवाद र सामाजिक सद्भाव जोगाउन दुई दिन अघि नै अपिल गरिसकेको छ । सभापति रवि लामिछानेले वक्तव्य जारी गरी सम्पूर्ण पार्टीपंक्तिलाई शान्ति र सद्भाव कायम राख्न आग्रह गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)