प्रधानमन्त्री र उपराष्ट्रपतिबीच फोनमा संवाद
setopati.com · Thu Jul 30 16:04:40 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज टेलिफोन मार्फत संवाद गरेका छन्।
बिहीबार राति उनीहरूबीच सुनसरी, सिरहा लगायत विभिन्न ठाउँमा भएका घटनाबारे र मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (setopati.com)