एक–डेढ महिनापछि आचार्यले मुख्यमन्त्री छाड्ने, गिरी बन्ने
setopati.com · Thu Jul 30 16:11:05 GMT 2026

नेपाली राजनीतिमा सत्ता समीकरण र नेतृत्व फेरबदलका खेलहरू अक्सर बन्द कोठाभित्रै पाक्छन्। यस क्रममा बिहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु (भक्तपुर) को कोठामा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसलाई बनाउने भन्ने सहमति जुटेको छ।
एमाले स्रोतका अनुसार बिहीबार पार्टी अध्यक्ष ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लीला गिरीबीच छलफल भयो।
Read full story at source (setopati.com)