फ्रान्समा स्काईडाइभिङ विमान दुर्घटना, ११ जनाको मृत्यु
baahrakhari.com · Mon Jun 29 02:00:34 GMT 2026

काठमाडौं । पूर्वी फ्रान्सको टोम्बलेन सहरनजिक स्काईडाइभिङका लागि उडेको विमान दुर्घटना हुँदा विमानमा सवार सबै ११ जनाको मृत्यु भएको छ ।
नान्सी सहरनजिक आइतबार भएको यो घटनाको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पुष्टि गरेको छ ।
Read full story at source (baahrakhari.com)