राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग देशको परिस्थिति’bout जानकारी
rajdhanidaily.com · Thu Jul 30 16:27:50 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका ’boutमा जानकारी लिएका छन् ।
देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई आज शीतलनिवास बोलाएर अवस्था’bout चिन्ता र चासो व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)