कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीकै निरन्तरता, बागमतीमा कुरा मिलेन
onlinekhabar.com · Thu Jul 30 16:20:18 GMT 2026

१४ साउन, काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच आज (बिहीबार) दिउँसो गुन्डुमा भएको छलफलले कार्कीलाई निरन्तरता दिने निर्णय गरेको हो । ‘राजनीतिक स्थायित्वमा असर पार्नेगरी निर्णय लिनु हुन्न भन्ने भयो,’ उच्च स्रोत भन्छ, ‘अब हिक्मत कार्कीकै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’
Read full story at source (onlinekhabar.com)