उद्धार तथा राहतका लागि तलबबाट आर्थिक सहयोग घोषणा
saralpatrika.com · Thu Aug 27 13:35:03 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका छन्।
राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी उक्त जानकारी दिएको हो ।
Read full story at source (saralpatrika.com)