प्रधानमन्त्रीले गरे उपराष्ट्रपति यादवसँग टेलिफोन संवाद
nepalnews.com · Thu Jul 30 16:28:56 GMT 2026

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग बिहीबार फोनमार्फत संवाद गरेका छन्।
प्रधानमन्त्री र उपराष्ट्रपतिबीच मुलुकको वर्तमान समसामयिक अवस्थाबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Read full story at source (nepalnews.com)