फिफाले सेयर बेचे युरोपेली देशहरूले विश्वकप बहिष्कार गर्ने
setopati.com · Thu Jul 30 16:30:00 GMT 2026
युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएमा आबद्ध ५५ सदस्य राष्ट्रहरूले फिफा विश्वकप बहिष्कार गर्ने चेतावनी दिएका छन्।
विश्व फुटबलको सर्वोच्च नियामक निकाय फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी (शेयर) बेच्ने योजना अघि सारेपछि युइएफएले यस्तो कडा निर्णय लिएको हो।
Read full story at source (setopati.com)