बाढी पीडितलाई पूर्वप्रधानमन्त्री कार्कीले एक महिनाको पेन्सन दिने
khabarhub.com · Thu Aug 27 13:34:38 GMT 2026

काठमाडौं – पूर्वप्रधानमन्त्री सुशीला कार्कीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अपिल गरेकी छन् ।
भदौ १० गते बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै कार्कीले दुःख व्यक्त गरेकी हुन् ।
Read full story at source (khabarhub.com)