सिरहामा प्रहरीलाई पनि लाग्यो गोली, सशस्त्र प्रहरीसहित २२ जना घाइते
annapurnapost.com · Thu Jul 30 16:30:10 GMT 2026

सिरहा : दिनभरि भएको आन्दोलन नियन्त्रणको क्रममा एक जना प्रहरीलाई पनि गोली लागेको छ। उनलाई उपचारका लागि विराटनगर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकका अनुसार इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी हवल्दार नारद परियार गोली लागेर घाइते भएका छन्।
Read full story at source (annapurnapost.com)