राहदानी विभागद्वारा आगामी साउन २२ गतेसम्म आवेदन फाराम एकैपटक खुला
nepalnews.com · Thu Jul 30 16:40:13 GMT 2026
काठमाडौं । राहदानी आवेदनको माग बढ्दो मागसँगै राहदानी विभागले बिहीबार (साउन १४)देखि नै आगामी साउन २२ गतेसम्म दैनिक एक हजार ५ सयका दरले आवेदन फाराम एकैपटक खुला गरेको छ।
विभागले बिहीबार सूचना जारी गर्दै राहदानी आवेदनको बढ्दो मागलाई मध्यनजर गर्दै साउन २२ गतेसम्म दैनिक एक हजार ५०० को संख्यामा आवेदन फाराम खुलाइएको जानकारी दिएको हो।
Read full story at source (nepalnews.com)