सभापति लामिछानेले भने– अहिले दोषी खोज्ने काम नगरौं, सहिष्णुता कायम गर्नतर्फ ध्यान दिऔं
setopati.com · Thu Jul 30 16:42:19 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसमा उत्पन्न धार्मिक तनावका कारण सिर्जिएको वर्तमान परिस्थितिमा दोषी खोज्नुभन्दा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (setopati.com)