गोली लागेर प्रहरी सहायक हवल्दार घाइते
clickmandu.com · Thu Jul 30 16:57:55 GMT 2026

सिरहा । सुनसरीमा भएको धार्मिक विवादको असरका कारण सिरहाको गोलबजारमा बिहीबार दुई पक्षबीच उग्र झडप भएको छ । झडपमा औरही गाउँपालिका–२ का १८ वर्षीय गणेश यादवको मृत्यु भएको छ भने स्थिति नियन्त्रणमा लिन प्रशासनले गोलबजार क्षेत्रमा कफ्यु आदेश जारी गरेको छ ।
प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरी सहायक हवल्दार नारद परियारलाई गोली लागेको छ, उनलाई उपचारका लागि विराटनगर रिफर गरिएको छ ।
Read full story at source (clickmandu.com)