सप्तरीको बोदेबरसाईन नगरपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
onlinekhabar.com · Thu Jul 30 16:59:30 GMT 2026

१४ साउन, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समिति सप्तरीको बैठकको निर्णयअनुसार बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।
Read full story at source (onlinekhabar.com)