शान्ति, सद्भाव र संयमता अपनाउन अपिल
bishowkhabar.com · Thu Jul 30 17:04:31 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा हालै भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन् ।
बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।
Read full story at source (bishowkhabar.com)