उपायको आक्रामक विस्तार: कारोवारमा एक वर्षमै ५४% को वृद्धि, १,५०० भन्दा बढी रोजगारीको श्रृजना र देशैभर शाखा संजाल
nagariknews.nagariknetwork.com · Mon Jul 27 07:23:13 GMT 2026

नेपालको लजिस्टिक्स उद्योग पछिल्ला केही वर्षयता तीव्र गतिमा विस्तार भइरहेको छ। ई–कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दोडेलिभरी सेवाप्रतिको बढ्दो मागसँगै यस क्षेत्रमा नयाँ लगानी र पूर्वाधार विकास पनिउल्लेखनीय रूपमा बढेको छ। यही परिवर्तन बीच उपाय ले पछिल्लो एक वर्षमा हासिल गरेको व्यावसायिक विस्तारले सबैको ध्यान आकर्षित गरेको छ।
सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवा मार्फत नेपालभरका व्यवसाय, अनलाइन विक्रेता, ई–कमर्स, उद्योग तथा उपभोक्तालाई जोड्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको थियो। केही वर्षमै कम्पनीले देशव्यापी वितरण सञ्जाल निर्माण गर्दैनेपालको प्रमुख लजिस्टिक्स सेवा प्रदायक मध्ये को भरपर्दोसेवा प्रदाएकको रुपमा आफुलाई उभ्याउन सफल भपको छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)