आज भयो २२ विदेशीको उद्धार (नामावलीसहित)
ratopati.com · Sun Aug 30 15:35:55 GMT 2026

काठमाडाैँ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित २२ विदेशी नागरिककाे आइतबार उद्धार गरिएकाे छ ।
नेपालमा गत बुधाबार आएको बाढीबाट सयाैँकाे ज्यान गएकाे छ भने हजाराैँ बेपत्ता छन् ।
Read full story at source (ratopati.com)