कृष्णभीरको पहिरोमात्रै होइन, त्रिशूलीले सडक छेउको १ किलोमिटर भाग नै कटान गर्यो
ratopati.com · Sun Aug 30 15:38:37 GMT 2026

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा कृष्णभीरको पहिरोका कारण यातायात प्रभावित भइरहेका बेला त्रिशूली नदीले सडक छेउको करिब १ किलोमिटर भाग नै कटान गरेको पाइएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलदेखि करिब १ किलोमिटर नारायणगढतर्फ चेनिज ३१+०५० मा आइतबारको बाढीले त्रिशूली नदीले सडक छेउको भाग कटान गरेको हो ।
Read full story at source (ratopati.com)