थला पर्यो अर्थतन्त्र, तंग्रिन सात खर्ब रुपैयाँ लाग्ने अनुमान
himalpress.com · Sun Aug 30 15:37:55 GMT 2026

काठमाडौँ- भोटेकोशीको भीषण बाढीले नेपालको अर्थतन्त्रमा ठूलो धक्का पुर्याएको छ। आर्थिक रूपमा २०७२ मा आएको विनाशकारी भूकम्पका बेला सामना गर्नुपरेजस्तै चुनौती फेरि खडा भएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रलयकारी बाढीबाट तंग्रिन नेपाललाई चारदेखि पाँच अर्ब अमेरिकी डलर (६ देखि सात खर्ब रुपैयाँ) आवश्यक पर्ने बताएका छन्। यो रकम नेपालको वार्षिक बजेटको झन्डै एकतिहाई हाे। यद्यपि यो प्रारम्भिक अनुमान मात्रै हो।
Read full story at source (himalpress.com)