‘सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छ’
himalpress.com · Sun Aug 30 15:35:20 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले एकता र सामूहिक प्रयासबाट नै यस संकटलाई परास्त गर्न सफल हुनेमा आशा व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट सृजित संकट समाधानमा नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको उल्लेख गरेका छन्।
Read full story at source (himalpress.com)