‘सरी’ इण्डिया - फर पाष्ट, ‘एक्सट्रिम्ली सरी’ चाइना - फर प्रिजेन्ट
nepalviews.com · Sun Aug 30 15:37:38 GMT 2026

भोटेकोशी (त्रिशूली) को बाढीले १० भदौमा रसुवा–नुवाकोटमा निम्त्याएको क्रुर विनाशलीला देखेको भए सायद चिनियाँँ पूर्वप्रधानमन्त्री झु रोङ्जीका आँखाका आँसुपनि थामिने थिएनन् । उनी पनि त्यसैगरी भक्कानिने थिए, जसरी अहिले जनधन गुमाएका बाढी पीडितहरु भोटेकोशीको किनारतर्फ हेर्दा भक्कानिँदै छन् ।
यसपटकको भोटेकोशी बाढीअघि, विगत २५ वर्षको अवधिमा स्याफ्रुबेसी–रसुवागढीसम्म भोटेकोशी किनारमा जुन विकास र समृद्धि देखिन्थ्यो, त्यसमा चिनियाँँ पूर्वप्रधानमन्त्री रोङ्जीको भूमिका थियो ।
Read full story at source (nepalviews.com)