साउदीको सरकारी तेल कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
setopati.com · Mon Jun 29 02:10:42 GMT 2026

साउदी अरेबियाको सरकारी तेल कम्पनी अराम्कोको एउटा हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १४ जनाको मृत्यु भएको छ।
सरकारी समाचार एजेन्सीका अनुसार हेलिकप्टर आइतबार बिहान करिब ६ बजे खाडी तटस्थित रस तनुरा क्षेत्रमा दुर्घटनामा परेको थियो।
Read full story at source (setopati.com)