भारतबाट ४९ लाखको राहत सामग्री बोकेका दुई ट्रक नेपाल भित्रिए
nagariknews.nagariknetwork.com · Sun Aug 30 15:43:33 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि भारतबाट पठाइएको राहत सामग्री आइतबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएको छ ।
भारतको हरिद्वारस्थित श्रीवेदमाता गायत्री ट्रस्टले काठमाडौंस्थित गायत्री परिवार काठमाडौं उत्तराखण्डको नाममा पठाएको राहत सामग्री बोकेका दुई ट्रक भैरहवा भन्सार कार्यालयबाट जाँचपास भई नेपाल प्रवेश गरेका हुन् ।
Read full story at source (nagariknews.nagariknetwork.com)