एकै दिन ७५० भन्दा बढी आप्रवासी च्यानल पार गर्दै बेलायत प्रवेश
ratopati.com · Thu Jul 30 19:09:32 GMT 2026

काठमाडौँ । बुधबार साना डुङ्गामा च्यानल पार गरी ७५२ आप्रवासी भित्रिएको बेलायत सरकारले बिहीबार जानकारी गराएको छ । यो यस वर्ष एक दिनमा च्यानल पार गरी बेलायत प्रवेश गरेका आप्रवासीहरूको उच्च सङ्ख्या हो ।
बेलायतको गृह मन्त्रालयले जारी गरेको यो सङ्ख्याले जुन महिनामा एकै दिन ७१० आप्रवासी भित्रिएको २०२६ को अघिल्लो रेकर्ड तोडेको छ ।
Read full story at source (ratopati.com)