राष्ट्रपतिले प्रधानमन्त्री शाहलाई भनेः सबै पक्षलाई साथमा लिएर स्थिति साम्य पार्नुहोस्
deshsanchar.com · Thu Jul 30 16:32:06 GMT 2026

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहलाई राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक परिस्थितिलाई साम्य पार्न सुझाव दिएका छन्।
Read full story at source (deshsanchar.com)