सुपर मादी हाइड्रोपावरको नाफामा २७७%को उछाल, अन्य सुचकको अवस्था कस्तो ?
arthasansar.com · Thu Jul 30 04:37:00 GMT 2026

सुपर मादी हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण सार्वजनिक गर्दै उत्कृष्ट वित्तीय प्रगतिको संकेत दिएको छ। प्रकाशित विवरणअनुसार कम्पनीको खुद नाफा २७७.६८ प्रतिशतले बढेको छ।
खुद नाफामा वृद्धि
Read full story at source (arthasansar.com)