प्रधानमन्त्रीको सम्बोधन : ‘सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिनेछ’ (पूर्णपाठ)
arthasansar.com · Thu Jul 30 15:23:00 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज र सिराहा लगायतका क्षेत्रमा भएका पछिल्ला दुःखद घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशवासीका नाममा विशेष सम्बोधन गरेका छन् ।
सम्बोधनमा उनले सबै पक्षलाई संयम रहन र राष्ट्रिय एकता जोगाउन आग्रह गरेका छन् । प्रधानमन्त्री शाहले सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य निकायहरूलाई निर्देशन दिइएको उनको भनाइ छ ।
Read full story at source (arthasansar.com)