बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
baahrakhari.com · Tue Sep 17 17:55:46 UTC 2024

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–२२ सुन्धारा बस्ने बस्ने ४१ वर्षीय धीरबहादुर शाही रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)