हरियाली नेपालको यात्रामा ‘सगरमाथा वृक्षारोपण महाअभियान’ धनकुटामा सुरु
onlinekhabar.com · Mon Jun 29 02:23:01 GMT 2026

१५ असार । पहाडी जिल्ला धनकुटाको सहिदभूमि गाउँपालिकामा आइतबार बिहान वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धताको सन्देश दिइएको छ ।
नेपाल सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ शहीदभूमिबाट गरिएको हो । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर सुरु गरिएको अभियानअन्तर्गत सहिदभूमिको प्रवेश गेटदेखि सुकेआहाल हुँदै थलथले बजारसम्म सडक पेटीमा सौन्दर्यवर्द्धक प्रजातिका ३५० बिरुवा रोपिएका छन् ।
Read full story at source (onlinekhabar.com)