भैँसीपाटीमा सिमेन्ट बोकेको ट्रक घरमा ठोकियो [तस्वीरहरू]
lokaantar.com

ललितपुरको भैँसीपाटीस्थित रेडियो नेपालको टावर अगाडि सोमबार बिहान एउटा ट्रक अनियन्त्रित भई घरभित्र पसेको छ। सिमेन्ट बोकेको ट्रक बिहान करिब ४ बजेतिर पसलसमेत सञ्चालनमा रहेको घरमा ठोकिएको हो।
बिहानको समयमा सडक किनारमा रहेको घरभित्र अचानक ट्रक पसेपछि उक्त क्षेत्रमा केही बेर त्रास फैलिएको थियो । दुर्घटनाबाट घर र पसलमा क्षति पुगेको छ।
Read full story at source (lokaantar.com)