यसरी भइरहेको छ सुरुङमा फसेकाहरुको उद्धार
himalpress.com · Sun Aug 30 15:53:19 GMT 2026

काठमाडौँ- गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामा मानिससमेत फसेका सूचना आइरहेका छन्।
प्रभावित क्षेत्रमा कति जलविद्युत् आयोजना थिए र त्यहाँ कति मानिसहरु फसिरहेका छन् त? त्यस्तै सरकारले त्यहाँ फसिरहेका मानिसलाई उद्धारका लागि के के प्रयास गरिरहेको छ त? र, हालसम्मको प्रगति के छ?
Read full story at source (himalpress.com)