यू–१९ प्रिमियर कपमा सोनीले कप्तानी गर्ने
annapurnapost.com · Mon Jun 29 02:23:24 GMT 2026
काठमाडौं : आगामी जुलाई ११ देखि मलेसियामा आयोजना हुने एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१९ महिला प्रिमियर कप क्रिकेटमा नेपाली टोलीको कप्तानी सोनी पाख्रिनले गर्ने भएकी छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सोनीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो। क्यानका सचिव पारस खड्काले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल टोली घोषणा गरेका हुन्।
Read full story at source (annapurnapost.com)