विपद्मा पनि परीक्षा नरोकिएपछि पद्मकन्याका विद्यार्थी आक्रोशित
ratopati.com · Sun Aug 30 16:04:57 GMT 2026

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले ब्याचलर इन पब्लिक सर्भिस एन्ड गभर्नेन्स आठौँ सेमेस्टर (२०७९ ब्याच) को प्रि-बोर्ड परीक्षा तालिका सार्वजनिक गरेको छ।
ब्याचलर इन पब्लिक सर्भिस एन्ड गभर्नेन्स कार्यक्रमका उप-संयोजक सहायक प्राध्यापक कैलाश उप्रेतीद्वारा हस्ताक्षरित सूचना अनुसार परीक्षा सोमबार(भदौ १५) देखि १८ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
Read full story at source (ratopati.com)