कुवेत र बहराइनका ८ अमेरिकी सैन्य अखडामा इरानको हमला, खामेनेई भन्छन्- 'हरेक मृत्युको हिसाब लिन्छौँ'
nepalviews.com · Mon Jun 29 02:34:38 GMT 2026

काठमाडौं । इरान र अमेरिकाबीच मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। इरानले आइतबार कुवेत र बहराइनमा रहेका अमेरिकाका ८ वटा सैन्य ठेगानाहरूलाई नष्ट गरिदिएको दाबी गरेको छ।
इरानको रिभोल्युसनरी फोर्सका अनुसार यो हमला इरानी ठेगानाहरूमाथि अमेरिकाले गरेको दोस्रो ठूलो सैन्य कारबाहीको जवाफमा गरिएको हो।
Read full story at source (nepalviews.com)