फिफाको योजना स्वीकृत भएमा युरोपेली फुटबल महासंघले विश्वकप बहिष्कार गर्ने
barnanmedia.com · Thu Jul 30 22:18:16 GMT 2026
युरोपमा फुटबलको आधिकारिक प्रशासकीय निकाय युरोपेली फुटबल संघ (युइएफए) ले भविष्यमा हुने फुटबल विश्वकप बहिष्कार गर्ने धम्की दिएको छ।
फिफाले आफ्ना प्रतियोगिताहरूमा रहेको हिस्सेदारी निजी लगानीकर्ताहरूलाई बेच्ने योजना अगाडि बढाएमा ५५ सदस्यीय फुटबल महासंघले विश्वकप बहिष्कार गर्ने निर्णय गरेको छ।
Read full story at source (barnanmedia.com)