राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, के विषयमा भयो छलफल ?
barnanmedia.com · Thu Jul 30 22:59:06 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
Read full story at source (barnanmedia.com)