मैथिलीमा प्रधानमन्त्रीको अपिल– सद्भाव राख के लेल अपिल के रहल छी !
barnanmedia.com · Thu Jul 30 23:29:07 GMT 2026

केही दिनदेखि तराई–मधेशका विभिन्न जिल्लामा जारी तनावबीच बिहीबार साँझ प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा उनले सबै पक्षलाई हरेक कुरामा सतर्क रहन आग्रह गरे । साथै, उनको आग्रह समाजिक सञ्जाल वा अन्य माध्यमबाट हुनसक्ने मिथ्या सूचना प्रवाह र त्यसले पार्नसक्ने असरप्रति सजक रहन पनि थियो ।
Read full story at source (barnanmedia.com)