नेपालका बाढीपीडितप्रति रियल मड्रिडको ऐक्यबद्धता, सान्टियागो बर्नाबेउमा एक मिनेट मौनधारण
lokaantar.com
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाप्रति स्पेनिस फुटबल क्लब रियल मड्रिडले ऐक्यबद्धता जनाएको छ ।
रियल मड्रिडको नेपालस्थित फ्यान क्लब ‘रियल मड्रिड फ्यान क्लब नेपाल’ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार सान्टियागो बर्नाबेउमा खेल सुरु हुनुअघि नेपालका बाढीपीडितको सम्झनामा एक मिनेट मौनधारण गरिएको हो ।
Read full story at source (lokaantar.com)