शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता गर्ने सरकारको निर्णय
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र साहले यही साउन ५ गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गरेका थिए भने साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क खारेज गर्ने निर्णय गरेको थियो।
Read full story at source (hamrakura.com)