कास्कीमा सात फरार प्रतिवादी पक्राउ
himalpress.com · Fri Jul 31 00:07:33 GMT 2026

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले चेक अनादर र बैंकिङ कसुरलगायतका मुद्दाका प्रतिवादीलाई पक्राउ गरी कैद सजाय कार्यान्वयन तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको उनले बताए।
Read full story at source (himalpress.com)