पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो: कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता
lokaantar.com

विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली पाकिस्तानको ब्रोड पिक हिमालमा बेपत्ता भएको आशंका गरिएको छ।
बिहीबार मध्याह्नतिर गएको शक्तिशाली हिमपहिरोमा परी उनीहरू सम्पर्कविहीन भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।
Read full story at source (lokaantar.com)