सामाजिक सद्भाव र भाइचारा कायम राख्न कांग्रेस सभापति गगन थापाको अपिल
nepalnews.com · Fri Jul 31 00:35:15 GMT 2026
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव र भाइचारा कायम राख्न अपिल गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकबाट गएराति भिडिओ सन्देश जारी गर्दै थापाले मधेसका विभिन्न जिल्लामा घटेका साम्प्रदायिक सद्भाव विरोधी गतिविधिले चिन्तित बनाएको बताएका छन्।
Read full story at source (nepalnews.com)