१० बजे १० समाचार : बाढीमा ज्यान गुमाएकाको शव पहिचानमै समस्या, बेपत्ताका परिवार भन्छन्– खोजीमा तदारुकता देखाइयोस्
ratopati.com · Sun Aug 30 16:15:00 GMT 2026

आज २०८३ भदौ १४ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा भोटेकोशी बाढी : शव पहिचानमै समस्या, बेपत्ता भएकाको परिवार भन्छन्– खोजीमा तदारुकता देखाइयोस्, बाढीले खल्बल्यायो उपत्यकाको आपूर्ति शृङ्खला, सरकारलाई ‘फोकटको सल्लाह’ दिएका प्रदेश सचिवलाई रसुवामा खटाइयो, ११ जलविद्युत आयोजनाका ८९८ जना सम्पर्कविहीन, रास्वपाका सांसदहरूलाई सभापति र संसदीय दलका सचेतकको छुट्टाछुट्टै निर्देशन, विपदका शृङ्खला : १० वर्षमा १४ हजारभन्दा बढीको मृत्यु लगायत छन् ।
Read full story at source (ratopati.com)