मेला भर्न गएका शिक्षकको कुटपिटबाट ज्यान गयो, ११ जना पक्राउ
onlinekhabar.com · Sun Aug 30 16:15:10 GMT 2026

१४ भदौ, खोटाङ । मेला भर्न गएका बेला खोटाङका एक शिक्षकको कुटपिटबाट ज्यान गएको छ ।
केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय भानुभक्त राईको भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ माबुस्थित भदौरे मेला घुम्न गएका बेला कुटपिटबाट ज्यान गएको हो । मेला भदौ ११ गते भएको थियो ।
Read full story at source (onlinekhabar.com)