देवानगंज गोलीकाण्डका घाइते भेट्न पुगेका गृहमन्त्री गुरुङविरुद्ध विराटनगरमा नाराबाजी
kendrabindu.com · Fri Jul 31 00:46:01 GMT 2026

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज गोलीकाण्डका घाइतेको स्वास्थ्य अवस्था बुझ्न बिहीबार राति विराटनगर आएका गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताविरुद्ध अस्पताल परिसरमै नाराबाजी गरिएको छ ।
घाइतेहरूको उपचार भइरहेको न्युरो अस्पतालमा मन्त्रीद्वय प्रवेश गरेलगत्तै अस्पताल बाहिर भेला भएका दर्जनौं प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने माग अघि सारे।
Read full story at source (kendrabindu.com)