सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने
lokaantar.com

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाका सन्दर्भमा सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति भएको छ।
गृह मन्त्रालय र मृतकका अभिभावकहरूबीच भएको वार्तामा पीडितका माग सम्बोधन गर्ने लिखित सम्झौता भएपछि आन्दोलनरत पक्ष अन्तिम संस्कारका लागि तयार भएको हो।
Read full story at source (lokaantar.com)