सङ्घीयता अझै सुदृढ हुनु पर्छ : दाहाल
barnanmedia.com · Fri Jul 31 00:37:09 GMT 2026

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय तहलाई गैरदलीय बनाउने बहसप्रति असन्तुष्टी व्यक्त गर्नुभएको छ । उहाँले यसले सङ्घीय संरचना कमजोर बनाउने दाबी गर्नुभयो ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बिहीबार आफ्नो धारणा राख्दै सभाका अध्यक्ष दाहालले स्थानीय तह निर्वाचन गैरदलीय हुन नहुने जिकिर गर्नुभयो । संविधानले सङ्घीय संसद् दुई सदनात्मक हुने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम जनताबाट प्रत्यक्ष निर्वाचित सदस्यले तल्लो सदन प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् ।
Read full story at source (barnanmedia.com)