ब्रड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन
nepalpress.com · Fri Jul 31 00:44:52 GMT 2026

काठमाडौं। पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा ठूलो हिमपहिरो गएपछि नेपाली चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्।
बिहीबार बिहान करिब ९ः२० बजे ब्रड पिकमा हिमपहिरो गएको बताइएको छ।
Read full story at source (nepalpress.com)