देवानगञ्ज घटनापछि सरकार र पीडित परिवारबीच ६ बुँदे सम्झौता, मृतकका परिवारलाई १० लाख राहत
shilapatra.com · Fri Jul 31 00:38:00 GMT 2026

सुनसरीको देवानगञ्ज गाउँपालिका– ३, कप्तानगञ्जमा १० साउनमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच पीडितपक्षका माग सम्बोधन गर्ने विषयमा ६ बुँदे सम्झौता भएको छ ।
सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने तथा प्रत्येक परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
Read full story at source (shilapatra.com)